© 2023
काठमाडौँ । गोपीकृष्ण हल बन्द हुने भएको छ । २०५२ सालदेखि गोपी कृष्ण मुभिज् प्रा.लि ले सञ्चालन गर्दै आएको उक्त हल आर्थिक संकटको कारण देखाउँदै बन्दको घोषणा गरिएको हो । एक विज्ञप्ती जारी गर्दै प्रबन्ध निर्देशक निरक पौडेलले व्यावसायिक मन्दीका कारण फागुनको १ गतेबाट गोपी कृष्ण मुभिज बन्द गर्न लागेको