४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी। गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको छ । गुल्मी रेसुङ्गा नगरपालिका–४ स्थित पनाहा खोलामा मङ्सिर २० गते भेटिएको शव रेसुङ्गा नगरपालिका–१ निवासी ३४ वर्षीय मनोज पोखरेलको भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार बुवा कृष्ण पोखरेलले उक्त शव आफ्नो