© 2023
एजेन्सी । प्रसिद्ध भारतीय टिभी अभिनेता गुरमीत चौधरीको मुम्बईको घरमा चोरी भएको छ । गुरमीत आफैंले मंगलबार राति आफ्नो सामाजिक सञ्जालमा यो जानकारी दिएका थिए । गुरमीतले आफ्नो इन्स्टाग्राम स्टोरीमा बताएअनुसार हालै काममा राखिएको एक नयाँ कामदार (नोकर) केही सामान चोरेर घरबाट भागेको थियो । चोरी भएको समयमा गुरमीत आफू