© 2023
काठमाडौं : गायक प्रकाश सपुतले आफू अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको स्वीकार गरेका छन् । उनले आज सामाजिक संजालमा पार्टी प्रवेशका विषयमा लामो स्टाटस लेखेर रास्वपाका दुई नेता बालेन शाह र रबि लामिछाने प्रति आभार व्यक्त गरेका छन् । शुभेच्छुक र मतदातालाई सम्बोधन गरिएको त्यस स्टाटसमा उनले