© 2023
बेल्जियम। युरोपेली सङ्घले सोमबार युरोपेली दाताहरूले युद्धबाट प्रभावित गाजाको प्रारम्भिक पुनःस्थापना प्रयासका लागि करिब १ अर्ब अमेरिकी डलरको रकम उपलब्ध गराउने जानकारी दिएको छ। “हामी आज लगभग ९०० मिलियन युरो वा एक अर्ब अमेरिकी डलरको प्रारम्भिक प्याकेज प्रस्तुत गर्दैछौँ,” इयूका भूमध्यसागरमामिलासम्बन्धी आयुक्त डुब्राभ्का सुइकाले ब्रसेल्समा आयोजित दाताहरूको बैठक अघि बताउनुभयो