१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ऊ बेलाको गाईजात्रे प्रहसन र अहिलेका कुरा

काठमाडौं । धार्मिक र सांस्कृतिक परम्परा गाईजात्रामा सामाजिक राजनीतिक विकृति, विसंगतिको पर्दाफास गर्दै व्यङ्ग्यात्मक प्रहसन गर्ने चलन छ । २०४६ सालसम्म राजनीतिक रुपमा व्यङ्य गर्न गाईजात्रा नै कुर्नुपर्ने अवस्था थियो । वर्षभरीका विषयवस्तुलाई एकीकृत गरी कलाकारहरुले वर्षको एक पटक प्रतिकात्मक रुपमा व्यङ्ग्यात्मक प्रहसन गर्ने गर्दथे । २०४१ सालदेखि तत्कालीन नेपाल