७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ओझेलमा पर्दैछ दाङका गन्धर्वको पेशा

दाङ । “कहाँ गयौ गीत गाउने गाइने दाइ, दुःख पीडा वेदनामा चाहिने दाइ, हुनेखानेका छोराछोरी बोर्डिङ स्कुल पढ्ने, गरिबका छोराछोरी भोकभोकै मर्ने ।” आइतबार तुलसीपुर उपमहानगरपालिका– ४ को गन्धर्व बस्तीमा रिपोर्टिङका लागि पुगेका बेला यही गीत गुनगुनाउँदै हुनुहुन्थ्यो ६० वर्षीय टेकबहादुर गन्धर्व । करिब १५ वर्षअघिसम्म गाउँगाउँमा पुगेर आफूले गाउने