२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता, रोजगारी सृजनामा केन्द्रित हुने

काठमाडौँ । जेन–जी आन्दोलनलगत्तै गठन गरिएको गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगका सचिव माहादेव पन्थले सोमवार सो पार्टी (दल) दर्ताको प्रमाण पत्र अध्यक्ष डा. दिनेश प्रसार्ईंलाई प्रदान गर्नुभएको हो । बुद्ध एयरका मालिकसमेत रहनुभएका व्यवसायी वीरेन्द्रबहादुर बस्नेतसहितका व्यक्तिहरु संलग्न रहनुभएको छ । नागरिकहरु मिलेर देश बनाउने