© 2023
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका २५ वर्षीय गणेश नेपालीको निधन भएको छ। वीर अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका नेपालीको शुक्रबार बिहान ११:२० बजे निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। नेपालीले बिहीबार राहदानी विभाग परिसरबाहिर आफ्नै शरीरमा आगो लगाएका थिए। गम्भीर रूपमा