९ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गठबन्धनको महत्वाकांक्षा र कांग्रेसको असहयोगको मारमा देउवा

काठमाडाैं । मुलुक स्थानीय निर्वाचनको संघारमा पुगेको छ । यससम्बन्धी सर्वाेच्च अदालतमा रहेको रिटमा पनि हिजो नै सुनुवाई भई निर्वाचनको पक्षमा आदेश आएपछि अब निर्वाचन सर्ने वा सार्ने पूरै आशंका मेटिएको छ । त्यसो त देशैभरि उम्मेदबारी दर्ता नै भैसकेको छ । तर सत्ता गठबन्धनका लागि यो तालमेल केही जटिल