१० असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौँ । काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाले नदी तथा खोलाको मापदण्ड खारेजीको माग गर्दै आज पनि प्रदर्शन गरेका छन्। गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिले र्‍याली निकालिएको हो । यसैगरी साँचल संघर्ष समिति, विष्णुमति करिडोर (चमति) तदर्थ समिति, संयुक्त खोला