९ कार्तिक २०८१, शुक्रबार
,
Latest
एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टी रोड्स खाँदबारी–किमाथाङ्का खण्ड निर्माणले तीव्रता पायो वार्नरको कप्तानीमा लागेको आजीवन प्रतिबन्ध हट्यो माघ ४ र ५ गते काठमाडौंमा ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजन आयोजना हुने सरकारको कामप्रति काँग्रेस सन्तुष्ट छः सभापति देउवा पाकिस्तानी तालिबानको आक्रमणमा परी १० जना प्रहरीको मृत्यु सिँचाइमन्त्री खड्का सरसफाइ अभियानमा सहभागी अध्यक्ष ढकालद्धारा नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई आग्रह महिला सशक्तिकरण आवश्यक छः मन्त्री सुडी सूचना प्रविधिका क्षेत्रमा लगानी गर्न युएस चेम्बर अफ कमर्सका सदस्यलाई उपप्रधानमन्त्री पौडेलको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?
खेतीमा प्रविधिको प्रयोगले बढायो आम्दानी

दोधारा चाँदनी, (कञ्चनपुर) । कञ्चनपुरको बेलौरी नगरपालिका–६ का किसान आसरे राम वडायकले परम्परागत कृषिलाई प्रविधिसँग जोड्दै व्यावसायिक रूपमा खेती गरेर मनग्य आम्दानी गर्नुभएको छ । विसं २०७४ देखि व्यावसायिक रूपमा कृषिमा लाग्नुभएका वडायकले खेतीबाटै आम्दानी गरेर रु एक करोड बढीको कृषियन्त्र जोडेका छन्भने खेती गरेरै मनग्य आम्दानी गर्दै आउनुभएको छ