३ पुष २०८१, बुधबार
,
Latest
नयाँ प्रतियोगिताका रूपमा सोचेर खेल्यौं: सोमपाल कामी व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा सभामुखको जोड प्रसाईंको मुद्दामा बन्दीसहित उपस्थित गराउन आदेश दक्षिण कोरियाका राष्ट्रपति युन भ्रष्टाचार नियन्त्रण निकायसमक्ष उपस्थित हुन अस्वीकार फाईनल प्रवेशको लागि जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य विपन्नलाई न्याना कपडा वितरण महन्थ ठाकुरले गरे केन्द्रीय समिति विस्तार, आठ जना मनोनीत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा ४ उपसमिति गठन रोहितलाई पछि पार्दै रवि बोपाराले बनाए उच्च स्कोर प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?
उमेर ढल्के के खाने भन्ने पिर ?

उमेरको उत्तरार्धमा मानिसको शरीरमा खानाका साथै जीवनशैली पनि परिवर्तन गर्नु आवश्यक पर्दछ । उमेरसँगै हाम्रो जिब्रोको स्वाद र खानेकुराको इच्छामा पनि परिवर्तन हुन्छ । बढ्दो उमेरमा आहारबारे जानकारी राखेर व्यवहारमा प्रयोग गर्दा जीवनको उत्तरार्धमा स्वस्थ भएर बाँच्ने सम्भावाना बढ्छ । एकै पटक धेरै खाने वा मीठो लाग्यो भन्दैमा कोचेर खानुहुँदैन