१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
केन्या भ्रमणका लागि क्रिकेट टोलीको बिदाई

काठमाडौँ । पाँच ट्वान्टी–२० र ३ एक दिवसीय सिरिजका लागि केन्या भ्रमण गर्न लागेको नेपाली टोलीलाई सोमवार नेपाल क्रिकेट संघ (क्यान) ले बिदाई गरेको छ । राजधानीमा सोमवार एक कार्यक्रमको आयोजना गरेर अन्तर्राष्ट्रिय भ्रमणमा निस्किन लागेको टोलीलाई क्यानले बिदाई गरेको हो । टोलीलाई क्यानका अध्यक्ष चतुबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह