© 2023
काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले चीनतर्फबाट रसुवा हुँदै आएको विनाशकारी बाढीका कारण प्रभावित जिल्लाका क्रसर तथा खानी उद्योगमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी उपलब्ध गराउन व्यवसायीलाई आग्रह गरेको छ। महासंघले शनिबार अपिल जारी गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा बाढीका कारण ठूलो जनधन तथा