१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
केरलमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुग्यो

काठमाडौं । भारतको केरल प्रदेशस्थित वायनाड जिल्लामा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । पहिरोमा पुरिएर ९० जना हराइरहेका छन् । १३१ जना घाइतेको उपचार भइरहेको छ । केरलका मुख्यमन्त्री पिनरई विजयनले ९३ जनाको मृत्यु भएको जानकारी दिएका थिए । तर बीबीसी हिन्दीले मुख्यमन्त्री कार्यालयकै