५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
केभिआर स्टेज रेस च्यालेन्जमा लोकेन्द्र राई र सोनिमा शेर्पा विजेता

काठमाडौँ। ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौँ चरणमा पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा पहिलो भएका छन्। फर्पिङमा सुरु भएर सिङ्गल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्र राईले निर्धारीत दुरी तीन घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरेका थिए