२४ मंसिर २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गण्डकी प्रदेश सभाको सभामुखमा माओवादीका धिताल निर्वाचित

पोखरा । गण्डकी प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । शनिबार ५८ सांसद सहभागी भएको मतदानमा कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई उनले पराजित गरेका हुन् । धितालले ३२ मत ल्याउँदा तिवारीले २६ मत मात्रै ल्याइन् । एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेले