© 2023
काठमाडाैँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विधान र पद्धतिविपरीत गलत बाटोबाट पार्टी कब्जा गर्ने प्रयास भइरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । सोमबार काठमाडौँमा नेपाली काँग्रेस सिन्धु–काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो प्रवृत्तिले नेपाली काँग्रेसलाई मात्र नभई नेपालको लोकतान्त्रिक शासन पद्धतिलाई समेत गम्भीर असर पार्न सक्ने चेतावनी