१४ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?
कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो

धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पृथ्वी राजमार्गको सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सडक भासिएर जोखिम बढेपछि भदौ १४ गते बिहानदेखि हाललाई दुवैतर्फका सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द गरिएको हो। सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रु तथा सवारी चालकलाई उक्त