८ मंसिर २०८१, शनिबार
,
Latest
भारतीय स्थल सेनाध्यक्षद्वारा मुक्तिनाथ मन्दिर र पश्चिम पृतनाको भ्रमण अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता काठमाडौँमा आज तीन शव भेटिए गौतम बुद्ध विमानस्थलको दिगो सञ्चालन आवश्यक छः अध्यक्ष ढकाल कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते चार महिनामा साढे चार खर्ब व्यापार घाटा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ जना बिरामीको घुँडाको शल्यक्रिया ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि… अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?
ज्येष्ठ नागरिकलाई कृत्रिम दाँत प्रदान

रामपुर (पाल्पा) । दाँतको समस्याले पाल्पा रामपुरका ७४ वर्षीय नेत्रप्रसाद तिवारीलाई सधैँ पिरोल्ने गथ्र्यो । दाँत झरेपछि अनुहारमा चाउरीपन आउने, मन लागेको खानेकुरा खान नपाउने समस्या झेल्नुभएका तिवारी अहिले कृत्रिम दाँत राखेपछि उहाँ फूर्तिलो देखिनुहुन्छ । आफ्नै गाउँमा चलेको दन्तरोग विशेषज्ञ निशुल्क शिविरमा दाँत जाँच तथा नयाँ दाँत राख्ने सुबिधा