१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?
त्रिभुवन विश्वविद्यालय पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा कुन्दन अर्याल नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा डा कुन्दन अर्याल नियुक्त हुनुभएको छ । डा अर्याललाई त्रिविले चार वर्षका लागि विभागको प्रमुखमा नियुक्त गरेको हो । यसअघिका विभागीय प्रमुख प्राध्यापक प्रवलराज पोखरेलले अनिवार्य अवकाश पाएपछि अर्याल विभागको प्रमुखमा नियुक्त हुनुभएको हो ।