४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विश्वविद्यालय पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा कुन्दन अर्याल नियुक्त



अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा डा कुन्दन अर्याल नियुक्त हुनुभएको छ ।

डा अर्याललाई त्रिविले चार वर्षका लागि विभागको प्रमुखमा नियुक्त गरेको हो ।

यसअघिका विभागीय प्रमुख प्राध्यापक प्रवलराज पोखरेलले अनिवार्य अवकाश पाएपछि अर्याल विभागको प्रमुखमा नियुक्त हुनुभएको हो ।