५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमबाप्पेले लगातार दोस्रो पटक जिते गोल्डेन बुट

काठमाडौँ: फ्रान्सका स्टार खेलाडी किलियन एमबाप्पेले फिफा विश्वकप २०२६  गोल्डेन बुट जितेका छन्। उनले प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्दै कतार २०२२ को उपलब्धि दोहोर्‍याएका हुन्। शनिबार मियामीमा भएको रोमाञ्चक तेस्रो स्थानको खेलमा इंग्ल्यान्डसँग फ्रान्स ६–४ ले पराजित भए पनि एमबाप्पेले दुई गोल गरे। यससँगै उनको विश्वकप गोल संख्या १० पुगेको छ।

भर्खरै