१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कामु प्रधानन्यायाधीशको सुविधा मोह कि परमादेशको गुन ?

काठमाडौँ । सरकारले अवकासप्राप्त कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई पूर्व प्रधानन्यायाधीशसरहको सेवा सुविधा दिने नीतिगत निर्णय गरेको छ । सरकारको यो निर्णय प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनले तोकेको भन्दा फरक रहेको छ । मन्त्रिपरिषद्को बैठकले छ महिनाभन्दा बढी कामु