© 2023
काठमाडौं। पुर्वाञ्चल विश्वविद्यालयसँग सम्बद्ध कान्तिपुर सिटी कलेज (केसीसी) ले बीबीए संकायका विद्यार्थीहरूले तयार पारेको म्यानेजमेन्ट स्कोलर्स म्यागेजिन को १० औं संस्करण शनिवार केसीसी कलेज हलमा औपचारिक रूपमा विमोचन गरेको छ । विमोचन कार्यक्रममा प्रमुख अतिथि पूर्व एफएनसीसीआई अध्यक्ष भवानी राणा, प्रो. रामा कृष्ण रेग्मी, प्रो. डा. महेन्द्र सिंह, म्यानेजमेन्ट एसोसिएसन