१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कान्तिपुर टीभीले हटायो ‘इट्स माइ सो’ को विवादित क्लिप

काठमाडौं । कान्तिपुर टेलिभिजनले चर्चित कलाकारको व्यक्तिगत जीवनलाई लिएर बनाइएको ‘इट्स माइ सो’ को विवादित भिडियो क्लिप हटाएको छ । प्रेस काउन्सिल नेपालको निर्देशनपछि कान्तिपुर टेलिभिजनले विवादित भिडियो हटाएको हो । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘इट्स माइ शो’ मा दुई हप्ता अगाडि प्रसारित सामग्री विवादास्पद बनेपछि काउन्सिलले त्यसबारे अध्ययन गरेको