९ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कानुनको प्रयोग किन अन्धा कानुन जस्तो ?

वकालत गर्ने क्रममा दैनिक जस्तो यस्तै केसहरु त हेरिन्छ तर हिजो एउटा ५ महिनाको बच्चा बोकेको निर्दोष महिलाको अवस्था देख्दा नेपालको न्याय प्रणालीको बारेमा केहि लेख्न बाध्य भएको छु । एउटी महिला बैदेशिक रोजगारीबाट नेपाल फर्किदै थिईन उनी बिदेश जादा उनी एक्लै थिईन तर २ बर्ष पछि फर्किदा उनी ५