२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौं-२ मा रास्वपाकी सोविता गौतम २,२५० मतले अगाडि

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै रहेको छ । रास्वपाकी सोविता गौतमले ९,६३७ मत ल्याएर अग्रता लिएकी हुन् । नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ७,३८७ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् । सोविता र फुयालबिच २,२५० मतको अन्तर रहेको छ । त्यस्तै, राप्रपा उम्मेदवार

काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । ८०० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र

काठमाडौं क्षेत्र नं. २ मा गठबन्धनका उम्मेदवारहरुको घरदैलो शुरु

काठमाडौं ।काठमाडौं क्षेत्र नं. २ मा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले घरदैलो शुरु गरेका छन् । गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २