© 2023
काठमाडौं । प्रभु बैंकले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई १०० थान लाईफ ज्याकेट हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई १०० थान लाईफ ज्याकेट हस्तान्तरण गरेको हो । काठमाडौं उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् जस्तै बाढी तथा डुबान