१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौँको सम्पदा र सस्कृति संरक्षण र जगेर्ना पहिलो प्राथामिकता: शिवसुन्दर…

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ८ मा नेकपा (एमाले) का प्रतिनिधिसभाका उम्मेदवार शिवसुन्दर राज वैद्यले जनताको सेवालाई केन्द्रमा राखेर मतदाताको घरमा भोट मागिरहेको बताउनुभएको छ । यसअघि जिसस काठमाडौँको प्रमुख रहिसक्नुभएका राजवैद्यलाई एमालेले काठमाडौँ ८ बाट उम्मेदवार बनाएपछि उहाँ अहिले चुनावी मैदानमा व्यस्त हुनुहुन्छ । काठमाडौँ महानगरको राजनीतिक वृतमा सरल