४ पुष २०८२, शुक्रबार
,
Latest
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौँ प्लाजा खाली गर्न नेपाल ट्रष्टको कार्यालयको ७ दिनको अल्टिमेटम

काठमाडौँ । नेपाल ट्रष्टको कार्यालयले आफ्नो स्वामित्वमा रहेको कमलादीस्थित काठमाडौँ प्लाजामा रहेका कार्यालय खाली गर्न आग्रह गरेको छ । काठमाडौँ प्लाजाको भवनको माथिल्लो तलामा तत्कालीन अवस्थामा सञ्चालनमा रहेको राजघराना गजल रेष्टुराँ एण्ड पार्टी भेन्यू प्रालि र निरमाया दोहोरी साँझ प्रालिका सरसामानहरु रहेको सामान बुझिलिइ भरपाइ गर्न कार्यालयले आग्रह गरेको छ