७ श्रावण २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसद् बैठकबारे कांग्रेसभित्र अन्योल, देउवाले बोलाए बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदुमा रहेको पूर्व र वर्तमान पदाधिकारीको बैठक बोलाएका छन् । देउवाले आफ्नै निवास बुढानिलकण्ठमा आज बिहान ८ बजेका लागि बैठक बोलाएका हुन् । नेपाली कांग्रेसले चैत २ गतेदेखि नै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध

कांग्रेसले आज इलाम र बझाङको उम्मेदवार छान्ने

सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि कार्यसम्पादन समिति बैठक बोलाएका छन् ।