© 2023
हेटौँडा। नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु पाँच लाख ५५ हजार ५५५ सहयोग गर्ने भएको छ । प्रदेश कार्यसमितिले उक्त रकम नेपाली कांग्रेस विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको प्रदेश प्रवक्ता तिलकप्रसाद रुवालीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यसमितिले बाढीपछि