© 2023
काठमाडौं । शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका भारतको प्रमुख विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी प्रधानमन्त्री निवास अघिबाट पक्राउ परेका छन्। लोकसभाका प्रतिपक्ष नेता राहुल गान्धीको नेतृत्वमा मंगलबार दिउँसो प्रधानमन्त्री निवास लोक कल्याण मार्ग बाहिर कांग्रेस सांसदहरूले धर्ना सुरु गरेका थिए। उनीहरूले प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षामन्त्री