• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
फिल्म ‘काँडेतार’को ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी फागुन २५ बाट रिलिज हुने फिल्म ‘काँडेतार’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार ‘जनयुद्ध दिवस’को अवसर पारेर विश्वज्योती सिनेप्लेक्स हलमा पत्रकार सम्मेलको आयोजना गर्दै एक्सन–प्रधान रहेको ट्रेलर सार्वजनिक गरिएको हो । राष्ट्रिय भावनामा आधारित फिल्मको ट्रेलरमा भारतले नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तु फिल्ममा

नवल खड्काको चलचित्र ‘काँडेतार’ लाई शीर्ष नेताहरुले दिए सफलताको शुभकामना

काठमाडौं, २५ साउन । विभिन्न दलका नेताहरुले कलाकार नवल खड्काले निर्माण गरेको चलचित्र ‘काँडेतार’ को सफलताको शुभकामना गरेका छन् ।