© 2023
काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले हाल निमित्त प्रमुख प्रशासकीय अधिकृतले सञ्चालन गरिरहेका स्थानीय तहमा यथाशीघ्र प्रमुख प्रशासकीय अधिकृत खटाइने बताउनुभएको छ । मन्त्रालयले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री न्यौपानेले भन्नुभयो, “स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन हुन नसक्दा सिर्जना हुने समस्या समाधान गर्न मन्त्रालयमा आन्तरिक