७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कर्कलो सस्तो भन्दैमा हेप्न पर्दैन !

ऋषि पञ्चमीको दिनमा बिहान नुहाएर पुजा गरेपछि महिलाहरुले कर्कलो र भात खाने चलन छ। त्यो दिन पकाइने कर्कलो र भात म बडो मिठो मानेर खान्छु। ‘कर्कलोको नाम लिएपछि त्यस्तो पनि तरकारी हुन्छ र ? के खाने छ्या ! भनेर नाक खुम्च्याउनेहरु पनि धेरै भेटिन्छन्। कर्कलोमा पाइने पौष्टिक तत्वबारे थाहा भएको