© 2023
काठमाडौं। पूर्वप्रधानन्यायाधीश कयाण श्रेष्ठले नेपालको संविधानमा आधारभूत संरचनागत समस्या रहेको भन्दै संविधानलाई प्रभावकारी र दिगो बनाउन व्यापक सुधारको आवश्यकता रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित ‘वर्तमान नेपालमा नेवारहरुको स्थिति र नेवार स्वाभिमान’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा रहेको संरचनागत सुधारतर्फ संशोधनको बहस केन्द्रित हुनुपर्ने