१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
म्यान्चेस्टर सिटीलाई हराउँदै लिभरपुलले जित्यो कम्युनिटी शिल्डको उपाधि

एजेन्सी । इंग्लिस फुटबल कप एफए कम्युनिटी शिल्डको उपाधि लिभरपुलले जितेको छ । शनिबार राति किंग पावर स्टेडियममा भएको फाइनल खेलमा म्यान्चेस्टर सिटीलाई ३–१ गोलले पराजित गर्दै लिभरपुलले उपाधिमाथि कब्जा जमाएको हो । अति नै रोमाञ्चक बनेको खेलमा लिभरपुललाई उपाधि दिलाउन ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन न्युनेजले १–१