© 2023
काठमाडौँ । । भाषण गर्दागर्दै ढलेका नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ । भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा भाषण गर्दागदै उनी बेहोस भएर ढलेका थिए । उनलाई तत्कालै मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको थियो । अस्पताल