१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नहारेको युद्ध

गडगड गडगड ताली बज्यो... । निमेषमै मेरो नजर हातमा पर्यो । वाह ! क्या पिक्चर! यथार्थमा उसैको अधर मेरो हातमा टाँसिएको थियो । रातो लिपिस्टिक सहितको दुरुस्त अधरको आकृति हत्केलामा ! “हँ ! तिम्रो ओठमा पनि लिपिस्टिक ? ” “हो मैले भनेकी थिएँ नि । सम्झना छ ? मैले लगाएको