७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कञ्चनपुरको गोबरैयामा दिउँसै लुटपाट

कञ्चनपुर । भीमदत्त नगरपालिका–४ गोबरैयामा भारतीय लुटेराहरुले बुधबार दिउँसै लुटपाट गरेका छन् । निङ्लाशैनी मन्दिर नजिक गीताचन्द सिंहको घरमा चार जनाको समूहले दिउँसै रु एक लाखसहित सुनका गहना लुटेको पीडितले प्रहरीलाई जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पीडितकोे उजुरीमा भारतीय नागरिकजस्ता देखिने चार जनाले

शिक्षकको भैँसी फार्म

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ का प्रकाशबहादुर मल्ल पेसाले शिक्षक हुनुहुन्छ । शिक्षक पेसासँगै मल्लले व्यावसायिक भैँसी फार्म सञ्चालन गर्दै आउनुभएको

कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५

कृष्णपुर स्वास्थ्यचौकीमा चौबीस घण्टे सेवा सञ्चालन

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले सर्वसाधारणको स्वास्थ्य उपचारमा सघाउ पुर्याउन स्वास्थ्यचौकीमा २४ घण्टे सेवा सञ्चालनमा ल्याउन लागेको छ । आगामी असार

लागुऔषध खैरो हिरोइनसहित चार पक्राउ

कञ्चनपुर । लागुऔषध खैरो हिरोइनसहित प्रहरीले बेलौरी नगरपालिका–७ पौलाहा मसानघाट क्षेत्रबाट चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय

कञ्चनपुरमा कांग्रेस पाँच, एमाले तीन र माओवादी एक पालिकामा विजयी

महेन्द्रनगर । कञ्चनपुरका नौवटै पालिकामा स्थानीय तहको निर्वाचनको मतगणना सकिएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाका पालिकामा

शुक्लाफाँटा नगरपालिकामा प्रमुख एमाले र उपप्रमुख कांग्रेस विजयी

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार रणबहादुर महरा प्रमुखमा निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणना अनुसार नेपाली

Nepali Congress
कञ्चनपुरको कृष्णपुरमा प्रमुख र उपप्रमुखमा कांग्रेस

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हेमराम ओझा नगरप्रमुख र द्रौपती राना उपप्रमुखमा निर्वाचित हुनुभएको छ । ओझाले

दोधारा चाँदनीको नगरप्रमुखमा एमाले निर्वाचित

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको नगरप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार किशोर लिम्बू निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणनामा

कञ्चनपुरको महेन्द्रनगरमा मझगाउँ विमानस्थल निर्माण कार्य सुरु (भिडियोसहित)

कञ्चनपुर । २०५६ सालमा असुरक्षाको कारण देखाउँदै बन्द गरिएको कञ्चनपुरको महेन्द्रनगर स्थित मझगाँउ विमानस्थल झण्डै दुई दशकपछि निर्माण कार्य सुरु