© 2023
एजेन्सी । केही समयदेखि बलिउड अभिनेता अभिषेक बच्चन र उनकी श्रीमती ऐश्वर्या राय बच्चनबीच केही राम्रो नभएको चर्चा भइरहेको छ । उनीहरुको सम्बन्धविच्छेदको खबर पनि बाहिर आएको छ । यसैबीच सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ जसमा अभिषेक बच्चनले ऐश्वर्या रायसँग डिभोर्सको घोषणा गरिरहेका छन् । यस भिडियोमा अभिनेता