© 2023
एजेन्सी । तमिल अभिनेता धनुष र ऐश्वर्या रजनीकान्तले औपचारिक रुपमा सम्बन्धविच्छेद गरेका छन् । सन् २०२२ मा यो जोडीले विवाह गरेको झण्डै १८ वर्षपछि छुट्टिन चाहेको घोषणा गरेका थिए । सन टिभी र न्युज १८ को रिपोर्टका अनुसार अदालतले धनुष र ऐश्वर्याको सम्बन्धविच्छेदलाई स्वीकृति दिएको छ किनभने उनीहरु दुबैले सँगै