१३ भाद्र २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विश्वका नेपाली मूललाई नेपालसंग जोड्न पहल गर्छु: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विश्वभरमा बसोवास गर्ने नेपाली मूलका मानिसलाई नेपालसंग जोड्न नेपाली कांग्रेसले पहल गर्ने बताउनु भयो । एशोसिएसन अफ नेपाली ओरिजिन(एएनओ)का अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष बरिष्ठ अधिबक्ता सुशीलकुमार पन्त, महासचिव चूडामणि भट्टराई र बोर्ड अफ ट्रष्टी ओमराज गुरुंगसहितको प्रतिनिधिमण्डलसंग विहीबार सांझ भेट गर्दै सभापति थापाले

नेपाली मूलका नागरिकलाई नेपाली पहिचान दिन माग

काठमाडौँ, ३ चैत : एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले विश्वभरका नेपाली मूलका नेपालीलाई नेपालसँग जोड्न र नेपालीको पहिचानसहितको परिचयपत्रको