१४ श्रावण २०८३, बिहीबार
,
Latest
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह चौध लाख बढीका भन्सार छलीका सामान बरामद मन्त्री चौधरीसँग विश्व खाद्य कार्यक्रमका राष्ट्रिय निर्देशक लोधीको भेट राहदानी विभागले थप आवेदन फारम खोल्ने प्रधानमन्त्रीको सम्बोधन:सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने गतिविधिमाथि कडा कदम चालिने अमेरिका–इरान वार्ता प्रयास जारी रहेको पाकिस्तानको भनाइ, द्वन्द्वरत पक्षद्वारा आक्रमणमा जोड मुद्रास्फीति बढेपछि जापानले खाद्यवस्तुमा बिक्री कर घटाउने सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने सुर्खेतमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?
१९ वर्षमुनिको एसिया कप: नेपालले पाकिस्तान र भारतसँग खेल्दै

काठमाडौँ । मलेसियामा जारी १९ वर्षमुनिको महिला एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली महिला टोलीले आगामी दुई दिन महत्वपूर्ण खेल खेल्नेछ। नेपालले पहिलो खेलमा सोमबार पाकिस्तानको सामना गर्नेछ। खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ। दोस्रो खेलमा नेपालले मंगलबार भारतको सामना गर्नेछ। नेपाली महिला टोलीको कप्तानी पूजा महतोले सम्हाल्नेछिन्

एसिया कप क्रिकेट: नेपाल अफगानिस्तानसँग पराजित

एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तरगत अफगानिस्तानविरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ