© 2023
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाको राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच आज साँझ टेलिफोन संवाद भएको छ । संवादका क्रममा उपविदेशमन्त्री हुकरले खनाललाई परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकामा बधाई ज्ञापन गर्दै नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न अमेरिकी सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सो अवसरमा मन्त्री खनालले बधाई सन्देशप्रति आभार