• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
हवाई यात्रामा झोलामा पाल्तु कुकुर बोकेर लगेपछि…

एजेन्सी । अमेरिकास्थित डेन काउन्टी क्षेत्रीय एयरपोर्टका सुरक्षाकर्मीहरूले हालै उडानको लागि चेक इन गर्ने यात्रुको सामान भित्र प्याक गरिएको असामान्य वस्तु फेला पारेका छन् । म्याडिसन विस्कन्सिनको एयरपोर्टमा सामानहरू विमानमा लोड गर्नु अघि, एक सुरक्षा गार्डले एयरपोर्ट एक्स–रे मेसिन जाँच गर्दा झोला भित्र कुकुर भेटाएका हुन् । यातायात सुरक्षा प्रशासन