• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
एयरपोर्ट नभएका देशहरु

एजेन्सी । विश्वमा यस्ता धेरै देश छन् जो आफ्नो सौन्दर्यका लागि चर्चित छन् भने केही देश यस्ता छन् जो अन्य कारणले पनि चर्चित छन् । अहिले विश्वका अधिकांश देशमा अत्याधुनिक वायु प्रणाली छ । जहाँ जहाजलाई यात्रादेखि सामान लैजानसम्म प्रयोग गरिन्छ । यद्यपि आज हामी तपाईलाई केहि देशको बारेमा बताउनेछौं